Buy Insurance Policy

बीमालेख खरीद प्रक्रिया | Insurance Policy Purchase Process

क) आवश्यक फारम भर्ने | Step 1: Fill the Required Forms 
  • बीमा प्रस्ताव फारम भर्नुहोस्। | Fill out the insurance proposal form.
  • व्यक्तिगत स्वास्थ्य सम्बन्धी विवरण (जीवन बीमा प्रस्ताव फारममा नै व्यवस्था गरिएको) भर्नुहोस्। | Provide personal health details (arranged in the life insurance proposal form).
  • जन्म मिति खुलेको कागजात (जस्तै नागरिकता, पासपोर्ट, शैक्षिक प्रमाणपत्र, जन्मदर्ता आदि) पेश गर्नुहोस्। | Submit a document that shows the date of birth (e.g., citizenship, passport, educational certificate, birth registration, etc.).
  • बीमित/प्रस्तावको फोटो पेश गर्नुहोस्। | Provide a photo of the insured/proposer.
  • ग्राहक परिचय विवरण पेश गर्नुहोस्। | Submit customer identification details.
  • अभिकर्ता प्रतिवेदन (अभिकर्ता संलग्न भएमा) पेश गर्नुहोस्। | Submit the agent's report (if an agent is involved).
  • चिकित्सक प्रतिवेदन (आवश्यकता अनुसार) र स्वास्थ्य परीक्षणको प्रतिवेदन, साथै परीक्षण गर्दा भएको शुल्कको भुक्तानी रसिद पेश गर्नुहोस्। | Submit the medical report (as needed), health examination report, and receipt of payment for the examination fee.
ख) जोखिमांकन प्रक्रिया | Step 2: Underwriting Process
  • कार्यालयमा प्राप्त प्रस्ताव फारम अध्ययन पश्चात जोखिम मूल्यांकन गरी प्रिमियम निर्धारण हुन्छ, र प्रथम बीमा शुल्क प्राप्त भए पश्चात बीमालेख जारी गरिन्छ। | After reviewing the proposal form received in the office, the premium is determined based on risk assessment, and the insurance policy is issued upon receipt of the first premium payment.
  • जारी बीमालेख बीमित स्वयम् वा अभिकर्तामार्फत उपलब्ध गराइनेछ। | The issued insurance policy will be provided to the insured themselves or through the agent.
  • प्रिमियम बीमाङ्क तथा जोखिम बहन बमोजिम निर्धारण गरिनेछ र सोहि दिन भित्रै पायक पर्ने शाखा वा उपशाखामा प्रमुख वा जोखिमाङ्कन विभाग प्रमुखद्वारा प्रक्रिया गरिनेछ। | The premium will be determined according to the insurance amount and risk coverage, and it will be processed on the same day by the relevant branch or sub-branch head or head of the risk assessment department.
थप जानकारी | For Additional Information

थप जानकारीको लागि नजिकको शाखा कार्यालय वा जोखिमांकन विभागमा सम्पर्क गर्नुहोला | For Additional Information, Contact Nearest Branch or Underwriting Department at Head Office

गुनासो सुन्ने अधिकारी:
श्रीमती सुस्मिता राणा | Grievance Officer: Mrs. Susmita Rana

टोल फ्री नम्बर: १८१०५००००८० | Toll-Free Number: 18105000080

प्रमुख कार्यकारी अधिकृत: श्री सुरेश प्रसाद खत्री | Chief Executive Officer: Mr. Suresh Prasad Khatri

फोन नम्बर: +९७७-०१-४५१४७९९ | Phone Number: +977-01-4514799