Maturity Claim in Lockdown period


लकडाउन अवधिमा वीमालेख mature भएका 
वीमितले वीमा रकम भुक्तानी लिने बारे

 
यस कम्पनीको  Lockdown Period मा वीमालेख Mature भएका वीमितहरुले भर्नुपर्ने फारमको ढांचाको निम्ति यस लिंकमा click गर्नुहोला |
सो फारम भरि वीमितको दस्तखत गरी सो फारम र mature भएका वीमालेखको प्रथम पृष्ठ scan गरी/फोटो खिचेर
[email protected] मा इमेल गरी पठाईदिनु हुन सुचित गरिन्छ |
 
Click here to download Application Format for Policyholders with Matured Insurance Policy during Lockdown Period.
Policyholders are requested to complete the form and send its scanned copy/photo along with photo/scan of
first page of policy paper via email to [email protected]